राप्रपा कास्की प्रवक्ता गिरीले छोडे पार्टी

पाेखरा | साउन २५, २०८०

राप्रपा कास्की प्रवक्ता गिरीले छोडे पार्टी फोटो अरुण गिरीको फेसबुकबाट

पोखरा:   राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीका प्रवक्ता अरुण गिरीले पार्टी छोडेका घोषणा गरेका छन् । 


राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीका प्रवक्ता एवम् कास्की क्षेत्र नम्बर २ (ख)का गण्डकी प्रदेश उम्मेदवार गिरीले बिहीबार फेसबुकमा स्टाटस लेख्दै पार्टी र सक्रिय राजनीतिबाट अलग भएको लेखेको छन् । 


उनले लेखेका छन्, ‘म अरुण गिरी, आजका दिनदेखि अनिश्चित कालका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पदिय जिम्मेवारी र सक्रिय राजनीतिबाट विश्राम लिने घोषणा गर्दछु ।’


गिरी सक्रिय राजनीतिमा लाग्न अगाडि चलचित्र पत्रकार संघमा आवद्ध थिए । 
 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्